Me
Forest Officer (2nd class) Prameshwar Paswan
पहिरोले पुरिएर अरुण तेस्रोका मजदुरको मृ#त्यु३० जेठ, काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । गए रातिको अविरल वर्षापछि खसेको पहिरोमा परि अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको हो । पहिरोमा परी अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू रहेका छन् । उनीहरू निदाएका बेला पहिरो खसेको थियो। जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये तीन वटा पुरिएका छन् ।
Published :- 1 year agoView News Article