Me
Forest Officer (2nd class) Prameshwar Paswan
मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआतसिन्धुपाल्चोक, २७ जेठ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ । शनिबार एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको सुरुआत गरे ।
Published :- 2 years agoView News Article