निगुरोको माग बढेसँगै स्थानीयहरू व्यस्ततरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन्। बर्खायाम सुरु भएसँगै यहाँका स्थानीय निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेको जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताए।Published :- 2 years agoView News Article