पाथीभरा क्षेत्रको वनमा लौठ सल्ला रोपियोताप्लेजुङ, जेठ ११ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको वनमा लौठ सल्लाको विरुवा रोपिएको छ। पाथीभरा क्षेत्रको काफ्लेपाटी नजिक सातमुले वनमा शुक्रबार लौठ सल्लाको बिरुवा रोपिएको हो।Published :- 2 years agoView News Article