Me
Forest Officer (2nd class) Prameshwar Paswan
पर्वतमा बाँदरबाट बाली जोगाउन नसकेपछि खेतीयोग्य जमिन बाँझैपर्वत, १३ जेठ । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन ३५ जना हेरालु कर्मचारी नियुक्त गरेको छ । अन्नबाली जोगाउन बाँदर समस्या समाधानका लागि विभिन्न उपाय अवलम्बन गरे पनि समाधान समाधान नभएपछि पालिकाका सातवटै वडामा पाँच–पाँच जनाका दरले हेरालु कर्मचारी नियुक्त गरिएका छन् ।
Published :- 2 years agoView News Article