जङ्गली हात्तीले मनहरीमा एक गोठालाको ज्यान लियोजङ्गली हात्तीको आक्रमणमा परि मनहरीमा एक जनाको ज्यान गएकोछ ।
हात्तीको आक्रमणमा परि मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका बर्ष ५४ को काले बहादुर राई रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक दिपक थापा मगरले जानकारी दिनुभयो ।Published :- 2 years agoView News Article