Me
Forest Officer (2nd class) Prameshwar Paswan
लुम्बिनीका ४ पहाडी जिल्लामा वनको डढेलो बस्तीमा फैलिँदाप्यूठानको सल्लाको खोटो डिपोमा लागेको आगो दुई दिनपछि नियन्त्रणमा आएको छ। जिल्लाको माण्डवी गाउँपालिका– ३ देवीस्थानमा गंगाराम रोजिन एण्ड टरपेन टाइन प्रालिले संकलनपछि भण्डारण गरिराखेका झन्डै साढे सात हजार टिनका बाकसमा संकलन गरिराखेको सल्लाको खोटो आगलागीबाट पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट झन्डै एक करोड बराबरको संकलित खोटो जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले बताए।
Published :- 2 years agoView News Article