Me
Forest Officer (2nd class) Prameshwar Paswan
हराएको हात्ती समात्न खोज्दा जंगली परेपछिकेही महिनाअघि चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टमा रहेको भाले हात्ती ‘कृष्णचन्द्र गज’ हरायो। हात्तीसारेहरू हात्ती दुई–चार दिन हराउनुलाई सामान्य मान्छन्। उनीहरूले सोचे यो हात्ती पनि फर्केर आइहाल्ला। तर ऊ फर्किएर आएन।
Published :- 2 years agoView News Article