Me
Forest Officer (2nd class) Prameshwar Paswan
कृत्रिम प्रकाशका कारण सङ्कटमा चराकाठमाडौँ, वैशाख ७ गते । अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ ।
Published :- 2 years agoView News Article