राजमार्गका रुख काटिँदा अजिङ्गर तितरबितरविराटनगर — पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही चार लेन सडक विस्तारका क्रममा रुख कटानपछि बासस्थान मासिँदा त्यहाँ आश्रित पन्छी, सरीसृप, तथा वन्यजन्तु तितरबितर भएका छन् । सँगै दुर्लभ वनस्पतिसमेत मासिएको भन्दै संरक्षणकर्मी चिन्तित बनेका छन् ।Published :- 2 years agoView News Article