३८ वर्षदेखि आफ्नै वासस्थानमा ढुक्कले बस्न पाएका छैनन् गैंडाकाठमाडौं – प्रकृति सबैको घर हो । यहाँ आफू अनुकुलको वातावरणमा आफूलाई हुर्काएका हुन्छन् । जीवन अड्याएका हुन्छन् । मानिस, वन्यजन्तु वा रूख विरुवा पायक पर्ने ठाउँमै रहन्छन्, उम्रन्छन् । हिमालको गुराँस तराइमा पाइँदैन, अनि तराइको धान हिमालमा फल्दैन । यस्तै हिमालमा रमाउने जनावर पहाड वा तराइमा टिक्न सक्दैनन् । उनीहरूलाई आफ्नै स्थान चाहिन्छ । स्थान परिवर्तन गरे त्यो वातावरणमा रमाउन हम्मे हम्मे नै पर्छ । ज्यानै जान पनि सक्छ ।Published :- 2 years agoView News Article