Me
Forest Officer (2nd class) Prameshwar Paswan
डोल्पा आगलागीमा घाइते थप २ जना नेपाली सेनाको मृत्युवीरेन्द्रनगर — डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ । उनीहरूको मंगलबार दिउँसो काठमाडौं किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी हरिकृष्ण केसीले बताए ।
Published :- 2 years agoView News Article