डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते भएका एक सैनिक जवानको निधनकाठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।
जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो ।Published :- 2 years agoView News Article