काठमाडौं विश्वकै प्रदूषित सहरराजधानी काठमाडौं आइतबार विश्वको सबैभन्दा प्रदूषित सहर बनेको छ। विश्वका प्रमुख सय सहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।Published :- 2 years agoView News Article