नदीनाला सुके, तिर्खा मेट्न वन्यजन्तु भारततिरसाविक राजापुरका ११ गाविस जोड्न हिउँदमा कोठियाघाटमा पन्टुन पुल जडान गरिन्थ्यो, गेरुवा तर्न डुंगा नै चाहिन्थ्यो
खोलामा पानी नभएपछि माछा हराए, पानी पिउन र पौडिन आउने वन्यजन्तु पनि आउनै छाडे, अब पाहुनालाई के देखाउने ? : टुरिस्ट गाइडPublished :- 2 years agoView News Article