आखेटोपहार हस्तान्तरणडिभिजन वन कार्यालयले बरामद गरेको विभिन्न वन्यजन्तुको छाला, हड्डीलगायतका आखेटोपहार चितवन पठाइएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङले ११ वर्षयता विभिन्न समयमा बरामद गरेको करिब साढे २५ किलोग्राम आखेटोपहार चितवन पठाइएको हो ।Published :- 2 years agoView News Article