Me
Forest Officer (2nd class) Prameshwar Paswan
हेटौंडाको वनस्पति अनुसंधान केन्द्रमा घुम्न आउनेहरुको भीडहेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ मा रहेको वनस्पति अनुसंधान केन्द्रमा घुम्न आउनेहरुको भीड लागेको छ । आज नयाँ वर्षको अवसरमा यहाँ घुम्न आउनेहरु निकै बढेका छन् । अरु समयमा पनि यहाँ घुम्न आउनेहरु थोरै भएपनि आज भने टिकट समेत काटेर यहाँ घुम्न आउनेहरु निकै रहेका हुन् ।
Published :- 2 years agoView News Article