Me
Forest Officer (2nd class) Prameshwar Paswan
खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचोफिक्कल (इलाम) – कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडे। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उनले नथुती बगानमै छाडेको हो।
Published :- 2 years agoView News Article