मान्छे बाघको आहार होइन, तर बानी लाग्यो भने छोड्दैन: ददि सापकोटाकाठमाडौं । सन् २०२२ मा सार्वजनिक भएको बाघ गणनाको रिपोर्टअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको थियो । जब कि सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ मात्रै थियो । जति जति बाघको संख्या बढ्दै गयो, बाघ-मानव टकराव पनि उति उति बढ्दै गएको देखिन्छ ।Published :- 2 years agoView News Article