Me
Forest Officer (2nd class) Prameshwar Paswan
डिभिजन वन कार्यालयद्वारा निःशुल्क बिरुवा वितरणताप्लेजुङमा डिभिजन वन कार्यालयले किसान तथा उपभोक्तालाई निःशुल्क बिरुवा वितरण गरेको छ । वन तथा वातावरण संरक्षणको सन्देश गाउँ–गाउँसम्म लग्ने उद्देश्यसहित वन कार्यालयले निःशुल्क बिरुवा वितरण गरेको हो ।
Published :- 2 years agoView News Article