नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्लानेपाल सरकारले वन्यजन्तु सम्बन्धी कानुनलाई एकीकृत गर्ने क्रममा हालै जारी गरेको नियमावलीमा राष्ट्रिय निकुञ्ज भित्र जलविद्युत र पर्यटन रिसोर्ट निर्माण गर्ने अनुमति दिन गरेकाे व्यवस्थाले जैविक विविधता संरक्षणामा चुनाैती थपेकाे छ ।Published :- 2 years agoView News Article