दुई दिनपछि निभाइयो नेपालकै ठूलो प्लाइउड उद्योगमा लागेको आगो, १५ करोडको क्षतिझापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित प्लाइउड उद्योगमा सोमबार बिहानदेखि लागेको आगो बुधबार निभाइएको छ । उद्योगमा लागेको आगो बुधबार अपराह्न निभाइएको हो ।Published :- 2 years agoView News Article