Me
Forest Officer (2nd class) Prameshwar Paswan
फेला पर्‍यो विश्वकै जेठो जंगल, ३९ करोड वर्ष पुरानोमानव सभ्यताका रहस्यहरु सुल्झाउनका लागि वैज्ञानिकहरुले विभिन्न खोज अनुसन्धानहरु गरिरहेका हुन्छन् । हालै बेलायतमा एउटा यस्तै महत्वपूर्ण खोज भएको छ, जहाँ वैज्ञानिकहरुले ३९ करोड वर्ष पूरानो एउटा जंगल फेला पारेका छन् । यो संसारकै पूरानो जंगल हो । साथै खोजकर्ताहरुले उक्त जंगल नजिकै एक खजाना पनि भेट्टाएका छन् ।
Published :- 2 years agoView News Article