Me
Forest Officer (2nd class) Prameshwar Paswan
पृथ्वीबाट समाप्त हुँदै छ पानीयो उपक्रममा एउटा त्रुटि छ । त्रुटि सानो छैन– हाम्रो हिसाबमा यो पृथ्वीजत्रै प्वाल हो । खाद्यान्नको विश्वव्यापी मागअनुरूप सन् २०५० सम्ममा खाद्यबाली उत्पादन कम्तीमा ५० प्रतिशतले वृद्धि हुनुपर्नेछ । सिद्धान्ततः अन्य कुरा परिवर्तन भएनन् भने यसो हुन सम्भव पनि छ । उन्नत बिउबिजन र खेतीको प्रविधिमा भएको सुधार धन्यभागी छ । तर, यसबाहेक, बाँकी सबै कुरा परिवर्तन हुँदै छन् ।
Published :- 2 years agoView News Article