हात्तीबाट जोगिने बाहुनडाँगीको बाटो https://www.himalkhabar.com/news/140540?fbclid=IwAR3VJaहात्तीले दुःख दिने ठाउँको नाम लिंदा पहिलो नम्बरमा आउँथ्यो, बाहुनडाँगी। साँझ वा राति मात्र होइन, दिउँसै जंगली हात्ती आउँथे। घर भत्काइदिन्थे। बाली नोक्सान गर्थे। हात्ती धपाउन जाँदा आक्रमणमा पर्थे, घाइते हुन्थे। कतिले त ज्यान गुमाए।
झापाको बाहुनडाँगी पुग्ने संरक्षणकर्मीले हात्ती जोगाउने कुरा गर्दा स्थानीय बासिन्दा सहन सक्दैनथे। ‘दुःख दिने हात्तीलाई किन जोगाउने? यिनलाई त मार्ने हो,’ स्थानीय बासिन्दा आक्रोश पोख्थे।Published :- 2 years agoView News Article