विभिन्न जातको एक हजार विरुवा निःशुल्क वितरणविराटनगर, श्रावण १० गते । तराई मधेश हरियाली विकास कार्यक्रम अन्तर्गत वन डिभिजन कार्यालय हाटखोला नर्सरीद्धारा श्रावण ९ गते सोमार विभिन्न जातको १ हजार विरुवाहरु वितरण गरिएको छ ।Published :- 2 years agoView News Article